Krishi Yantra Ghar
ड्याङ बनाउने खनजोत तथा गोडमेल गर्ने मेसिन
मोडल
Kk- IC 350D
विशेषता
कम्तीमा ४Hp देखि ५.७ Hp क्षमता भएको डिजेल इन्जिन
तरकारी खेती को लागि अति उपयोगि(ड्याङ बनाउने , जोत्ने, गोडमेल गर्ने)
प्रती लिटर डिजेलले एक घन्टा आराम ले काम गर्न सकिने
इन्जिन नतात्ने ४घन्टा निरन्तर चलाउन सकिने
केरा किसान को लागि पनि अति उतम
मुल्य
१८५०००