Krishi Yantra Ghar
कुटी काट्ने मेसिन
विशेषता
२ देखि ३ एच.पि.को मोटरद्वारा सञ्चालित
सुरक्षित प्रति घण्टा ७०० देखि ८०० के.जि. सम्म घाँस, पराल काट्न सकिने
३५ एच.पि.भन्दा माथिको ट्र्याक्टरबाट पनि सञ्चालन गर्न सकिने
मुल्य
रु. २०,००० देखि १,६५,०००