Krishi Yantra Ghar
Location: Butwal Automobile, Butwal-3, Pulchowk, Rupandehi
Contact no. 9857033906, 9857075514
Automatic Dry & wet feeder, Automatic steel feeder, pellet feeder, Liquid feeder, Trough feeder, Mash feeder, Gravity feeder Wet & Dry Pig Feeder , Combination Feeder (Dry/Wet) , Dual Feeder for Pigs , Automatic Wet-Dry Feeder ,Pig Wet & Dry Feeding ,Trough All-in-one Pig Feeder (Water + Feed ) ( स्वचालित सुख्खा र भिजेको दाना दिने भाडो फिडर , अटोमेटिक सुख्खा–भिजेको दुवै फिड खुवाउने मेसिन , सुख्खा र पानी मिसाएर खाने फिडर )
Avabile size
L69cm*H104cm*W72cm L27inch*H41inch*W28inch , Capacity:80kg
⚙️ Wet and Dry Feeder को विशेषताहरू (Features)
1. Dual Feeding System – सुँगुरलाई दाना (dry feed) र पानी एउटै ठाउँमा दिने।
2. Adjustable Flow – दाना र पानीको मात्रालाई नियन्त्रण गर्न मिल्ने।
3. Durable Material – प्रायः स्टेनलेस स्टीलबाट बनेको, लामो समय टिक्ने।
4. Easy to Clean – सरसफाई गर्न सजिलो, हाइजिनिक।
5. Different Sizes Available – Piglet, Grower, Finisher को लागि अलग–अलग डिजाइन।
6. Automatic/Manual Option – केहीमा सेन्सर वा भल्भ सिस्टम हुन्छ।
Advantages(फाइदाहरु)
1. Feed Conversion Efficiency बढाउँछ – दाना + पानी सँगै खाँदा पचाउन सजिलो भई तौल छिटो बढ्छ।
2. Feed Wastage घटाउँछ – दाना खस्ने/छरिने कम हुन्छ।
3. पानी र खाना सँगै खाँदा सहजता – बंगुरले सजिलै खाने हुँदा Stress कम हुन्छ।
4. Labour बचत हुन्छ – दाना र पानी अलग–अलग दिनु पर्दैन।
5. सफा र व्यवस्थापन सजिलो – सफा राख्न सजिलो हुँदा रोग संक्रमण कम हुन्छ।
6. Growth Performance बढ्ने दर सुधार्छ