Diesel minitiller ( डिजेल मिनिट्रिलर )

Krishi Yantra Ghar

घान,गहुँ,मकै खेती गर्ने को लागि जोत्ने , खन्नको लागि सम्पुर्ण औजार हरु उपलब्ध छ।
मिनि टिलर वा हाते टेक्टर बाट धान , मकै , आलु तथा गहुँ रोप्ने , ड्याङ बनाउने , पानी तान्ने , किटनाषक बिषादी छर्ने , दुई बालिको बिचमा झार गोड्ने , ढुबानी गर्नको लागी काम गर्न मिल्ने मिनि टिलर उपलब्ध छ । मिनि ट्रिलरको क्षमता 5hp,7hp,9hp self / non self उपलब्ध छ।फोन न:9857075514/9857033906

we can digging , ploughting , rezering sprayer , irregation , planting seed by Minitiller or hatetractor.
Tiller Model no.Ba kishan 1WG4,0-115FC-Z
Model:178FC
Power:Max:7HP/Rated:5.4 HP
Fuel capacity:3.5 Litre
Fuel Type:Diesel engine
Max.Power:4KW/3600 KPM
Transmission:Gear
Tires:400-8 ,× 2 pcs,(32 pcs of blades in total,'3+1 Type)
Recoil start
Made in china