Butwal Auto mobile

Krishi Yantra Ghar

टनेल/सिल्पोलिन/एग्रोनेट/नर्सरी ट्रे/कोपोपिट

विशेषता

३×४ मिटरदेखि ठूला एरियामा गर्न सकिने

बाँस एवम् फलामका टनेलहरु

विभिन्न साइज एवम् आकारमा बनाउन सकिने

टनेलको छाना बनाउनको लागि प्रयोग गरिने ४५ जि.एस.एम.देखि २४० जि.एस.एम. सम्मका सिल्पोलिनहरु

घाम पानी एवम् तापक्रम नियन्त्रण गर्नको लागि २५% देखि ९०% सम्म घामको किरण रोक्ने, किरा भित्र पस्न नदिने जालीहरु

२ मिटर चौडाइदेखि आवश्यकता अनुसार पाइने एग्रोनेट

नर्सरीमा बिरुवा हुर्काउनको लागि आवश्यकता ट्रे

५० प्वालदेखि १२० प्वालसम्म भएका

धनियादेखि ठूला रुखका बिरुवाहरु हुर्काउन सकिने

नर्सरीमा बिरुवा जमाउनको लागि आवश्यक नरिवलको जटा ,१ के.जि.देखि ५ के.जि.सम्मका प्याकेटहरु