Pig bmc Slatted Floor

Krishi Yantra Ghar

पाइने स्थान: बुटवल अटोमोबाईल,बुटवल-३, पुल्चोक ,रुपन्देहि नेपाल सम्पर्क न . 9857033906, 9857075514
Pig BMC Slatted Floor , Pig Composite Slatted Floor , Pig Plastic Slatted Floor
Pig Flooring System (for Farrowing / Weaner / Grower) बंगुर BMC सलटेड फ्लोर , बंगुर फाईबर र प्लास्टिक  मिश्रण / कम्पोजिट सलटेड भुइँ
बंगुर गोठको सलटेड भुइँ प्रणाली
BMC (Bulk Moulding Compound) भनेको के हो?
यो Thermoset Plastic Composite Material हो।
यसमा Polyester Resin + Glass Fiber + Filler + Catalyst मिसाएर Compression Moulding बाट बनाइन्छ।
हल्का, बलियो, चिल्लो सतह भएको र नचिप्पिने गुण भएकाले Pig Slatted Floor बनाउन उपयुक्त हुन्छ।
Product Description                                                                                 Size                        weight      color            
BMC 60cm*110cm   20kg       green
BMC 45cm*110cm   12.8kg    green
✅ फाइदाहरू (Benefits)
1. सफा र स्वास्थ्यकर : सलटेड भुइँको खाली ठाउँ (gap) बाट मल–मूत्र तल झर्छ → बंगुर सिधै फोहोरसँग सम्पर्कमा आउँदैन।
2. रोग संक्रमण कम गर्छ : सफा सतह भएकाले जीवाणु, फंगस वा रोगजन्य संक्रमण कम हुन्छ।
3. सुख्खा र आरामदायी : सतह सुख्खा रहन्छ → Piglet हरूलाई चिसो/फोहोरमा बस्नु पर्दैन।
4. पानी र समय बचत : बारम्बार सफा गर्नुपर्ने झन्झट कम हुन्छ, मापनसहित सफा गर्न सजिलो हुन्छ।
5. टिकाउ र हल्का : BMC सामग्री बलियो, टिकाउ र हल्का हुन्छ। काठ वा काँक्रिट भन्दा लामो समय टिक्छ।
6. Growth सुधार : स्वच्छ र आरामदायी वातावरण → Piglet को तौल वृद्धि छिटो हुन्छ, मृत्यु दर घट्छ।
7. Maintenance सजिलो :च्यातिन वा फाट्ने सम्भावना कम, सजिलै मर्मत गर्न सकिने।